Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

दिल्लीको एक कारखानामा आगलागी, ३४ जनाको मृत्यु

२२ मंसिर,   खबरमञ्च,   at 11:45 AM

By   /  December 8, 2019  /  Comments Off on दिल्लीको एक कारखानामा आगलागी, ३४ जनाको मृत्यु

    Print       Email

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।

पुलिसले मृतककाे संख्या अझै बढ्न सक्ने बताएको छ।

‘हामीले ५० जनालाई उद्धार गरिसकेका छौं,’ एएफपीले दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीलाई उद्धृत गरेको छ। मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ।

पाँच तले भवनमा सुतिरहेका कामदारहरु आगलागीमा परेको बताइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय गृहमन्त्री अमित शाहलाई काेराेना भाइरस संक्रमण पुष्टि

Read More →