Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

दिपक मनाङे भए गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

१६ बैशाख,   खबरमञ्च,   at 4:55 PM

By   /  April 29, 2021  /  Comments Off on दिपक मनाङे भए गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री

    Print       Email

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको मन्त्रिमण्डल विस्तार गरेका छन्।

अविश्वासको प्रस्ताव झेलिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका हुन्।

मनाङ (ख) बाट निर्वाचित दीपक मनाङे भनेर चिनिने स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङलाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।

२०७४ सालको मंसिर १० गते सम्पन्न प्रदेश सभा निर्वाचनमा राजीव स्वतन्त्र उम्मेदवारी दिए पनि तत्कालीन एमालेको समर्थनमा उनले निर्वाचन जितका हुन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विपक्षीको कसरत खेर गयो, प्रधानमन्त्रीमा फरि पनि ओली नै

Read More →