Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

दाहाल-नेपाल पक्षीय स्थायी कमिटी बैठक ३ बजेलाई सर्यो

२४ फागुन,   खबरमञ्च,   at 11:14 AM

By   /  March 8, 2021  /  Comments Off on दाहाल-नेपाल पक्षीय स्थायी कमिटी बैठक ३ बजेलाई सर्यो

    Print       Email

काठमाडौँ । साविकको नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षीय स्थायी कमिटी बैठक सरेको छ ।

सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले गरेको फैसलाका सम्बन्धमा कुनै निर्णय लिनुअघि थप छलफल गर्न आवश्यक रहेको र त्यसैमा नेताहरु व्यस्त रहेकाले बैठक सारिएको प्रवक्ता श्रेष्ठले बताए ।

सर्वोच्च अदालतले आइतबार नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि दाहाल नेपाल पक्ष निकै तनावमा परेको छ । उनीहरु सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावोलकमा जाने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

माधव नेपालसहित २७ जना सांसदले बुझाए ओलीलाई स्पष्टीकरण (स्पष्टीकरण पत्रसहित)

Read More →