Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

दाहालको पीएसओले बोकेको पेस्तोलबाट सिंहदरवारभित्र गोली चल्यो

१० काँत्तिक,   खबरमञ्च,   at 6:15 PM

By   /  October 27, 2021  /  Comments Off on दाहालको पीएसओले बोकेको पेस्तोलबाट सिंहदरवारभित्र गोली चल्यो

    Print       Email


काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट सिंहदरवारभित्र गोली चलेको छ।

दाहालकी पीएसओ असई अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो। 

प्रहरीले मिस ह्यान्डलिङ भएका कारण गोली चलेको अनुमान गरेको छ।

हतियार मिस ह्याडलिङ गरेको अभियोगमा ती प्रहरीलाई विभागीय कारबाही हुने बताइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक

Read More →