Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

दशैंपछि सरकारविरुद्ध आन्दोलन गर्ने तयारीमा कांग्रेस

३० असाेज,   खबरमञ्च,   at 7:43 PM

By   /  October 16, 2020  /  Comments Off on दशैंपछि सरकारविरुद्ध आन्दोलन गर्ने तयारीमा कांग्रेस

    Print       Email

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले काेराेना राेकथाम तथा नियन्त्रणका सम्बन्धमा गम्भीर भएर काम नगरेकाे आराेप लगाउँदै दशैं लगत्तै आन्दोलन गर्ने बताएका छन् । विरोधका औपचारिक कार्यक्रमनै घोषणा गरेर आन्दाेलन थाल्ने देउवाकाे भनाइ छ ।

कांग्रेसकाे कोभिड १९ सम्बन्धी अनुगमन टोलिले तयार पारेको प्रतिवेदन बुझ्दै देउवाले दशैं लगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने उद्घाेष गरेका हुन् ।

सरकार गम्भीर नहुँदा संक्रमण महामारीको रुपमा फैलिएको भन्दै उनले सरकारले कारण जनता जाेखिममा परेकाे बताए  ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →