Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

दमकमा मात्र थपिए ६२ जना संक्रमित, अन्य पालिकामा कति ? (सूचिसहित)

३० जेठ,   खबरमञ्च,   at 8:15 PM

By   /  June 13, 2021  /  Comments Off on दमकमा मात्र थपिए ६२ जना संक्रमित, अन्य पालिकामा कति ? (सूचिसहित)

    Print       Email

झापा । झापामा पछिल्लो २४ घण्टामा १ सय ५६ जना संक्रमित थपिएका छन् ।

जसमध्ये १ सय ३१ जना पिसिआरतर्फ रहेका छन् भने २५ जना एन्टिजेन्टतर्फ रहेका छन् ।

संक्रमितहरु दमकमा सबैभन्दा धेरै ६२ जना थपिएका छन् । त्यस्तै बिर्तामोडमा २२ जना थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै झापामा कुल मृत्यु हुनेको संख्या ३ सय पुगेको छ ।

सो अवधिमा १ सय ३१ जना संक्रमणमुक्त भएका छन् ।

कुन पालिकामा कति संक्रमित थपिए

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप २७ जनाको मृत्यु

Read More →