Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

थप ९ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५१६ पुग्याे

९ जेठ,   खबरमञ्च,   at 8:27 PM

By   /  May 22, 2020  /  Comments Off on थप ९ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ५१६ पुग्याे

    Print       Email

काठमाडाैं । शुक्रबार राति थप ९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा १ जना महिला, हेटाैंडामा १ महिला, सप्तरीमा १ पुरुष, र बाराकाे सिमरनगढमा ६ जना पुरुषमा संक्रमण पुष्टि भएकाे हाे ।

याे सँगै नेपालमा संक्रमितकाे संख्या ५१६ पुगेकाे छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विरामी पाहुना भेट्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री ढकाल अहिले होम क्वारेन्टाइनमा

Read More →