Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप ६३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२७ साउन,   खबरमञ्च,   at 4:35 PM

By   /  August 11, 2020  /  Comments Off on थप ६३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । नेपालमा थप जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गएको २४ घन्टामा सङ्क्रमण पुष्टि भएकाहरूसंगै नेपालमा जम्मा सङ्क्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना भाइरसको संक्रमुक्त भएका छन्।

योसँगै नेपालमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १६ हजार ६६४ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

असोज ११ गतेसम्म हावाहुरीसहित भारी बर्षाको संभावना, नदीको बहाव एक्कासी बढ्ने

Read More →