Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या २४ हजार नजिक

२७ साउन,   खबरमञ्च,   at 4:40 PM

By   /  August 11, 2020  /  Comments Off on थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या २४ हजार नजिक

    Print       Email

काठमाडाैं ।  नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको पिसीआर परिक्षणमा ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना भाइरस स‌ंक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ। यसबाहेक गत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ७१ जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाका चार जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

Read More →