Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप ५२५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२९ साउन,   खबरमञ्च,   at 4:27 PM

By   /  August 13, 2020  /  Comments Off on थप ५२५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । नेपालमा थप ५२५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.  जागेश्वर गौतमले गएको २४ घन्टामा थपिएका सङ्क्रमितसंगै जम्मा सङ्क्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हार ८३७ पुगेको छ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९५ जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

असोज ११ गतेसम्म हावाहुरीसहित भारी बर्षाको संभावना, नदीको बहाव एक्कासी बढ्ने

Read More →