Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप ४७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १४५१९ पुग्यो

१८ असार,   खबरमञ्च,   at 4:28 PM

By   /  July 2, 2020  /  Comments Off on थप ४७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १४५१९ पुग्यो

    Print       Email

विर्तामोड । नेपालमा बिहीबार थप ४७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

यो संख्यासंगै नेपालमा कोरोना भाइरसबाट सङक्रमित हुनेको संख्या १४५१९ पुगेको छ।

तीमध्ये ४,३२० जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा ६६४ जना निको भएका र अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →