Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप ४६३ जनामा कोरोना भाइरसको सङ्क्रमण, जम्मा सङ्क्रमित १२७७२ पुगे

१४ असार,   खबरमञ्च,   at 4:25 PM

By   /  June 28, 2020  /  Comments Off on थप ४६३ जनामा कोरोना भाइरसको सङ्क्रमण, जम्मा सङ्क्रमित १२७७२ पुगे

    Print       Email

विर्तामोड । आइतबार नेपालमा थप ४६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

यो संख्यासंगै जम्मा सङ्क्रमितको संख्या १२७७२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३०१३ पुगेको छ।

कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

 

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाको मेचीनगर र विर्तामोडमा पुनः भेटिए कोरोना भाइरसका सङ्क्रमित

Read More →