Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

थप ३ जनामा काेराेना भाइरस संक्रमण, संक्रमितकाे संख्या ४५७

८ जेठ,   खबरमञ्चडेस्क,   at 8:39 PM

By   /  May 21, 2020  /  Comments Off on थप ३ जनामा काेराेना भाइरस संक्रमण, संक्रमितकाे संख्या ४५७

    Print       Email

विर्तामोड ।  थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला रुपन्देहीमा गरिएकाे पीसीआर परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार बाँकेका २ जना र कपिलवस्तुका १ जना छन् ।

मुलकभर कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विरामी पाहुना भेट्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री ढकाल अहिले होम क्वारेन्टाइनमा

Read More →