Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप ३१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, जम्मा सङ्क्रमित १३५६४ पुगे

१६ असार,   खबरमञ्च,   at 4:36 PM

By   /  June 30, 2020  /  Comments Off on थप ३१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, जम्मा सङ्क्रमित १३५६४ पुगे

    Print       Email

विर्तामोड । मंगलबार थप ३१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

७१ महिला र २४५ पुरुषमा पछिल्लो २४ घन्टामा सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा सङ्क्रमितको संख्या १३५६४ पुगेको छ।

गएको २४ घन्टामा ६० जना सङ्क्रमणमुक्त भएर घर फर्केका छन्। सङ्क्रमणमुक्त हुनेहरुको संख्या ३१९४ पुगेको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाको शिवसताक्षीका एकजना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →