Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप ३१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २० हजार नाघ्यो

१७ साउन,   खबरमञ्च,   at 4:25 PM

By   /  August 1, 2020  /  Comments Off on थप ३१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २० हजार नाघ्यो

    Print       Email

विर्तामोड । नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको २४ घन्टामा थपिएका सङ्क्रमितको संख्यासंगै नेपालमा जम्मा सङ्क्रमितको संख्या २० हजार ८६ पुगेको हो।

गएको २४ घन्टामा ९३ जना सङ्क्रमणमुक्त भइ विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन्।

नेपालमा सङ्क्रमणमुक्त भएकाहरूको जम्मा संख्या १४ हजार ४ सय ९२ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाको मेचीनगरमा चिकित्सकसहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण

Read More →