Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप २८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, देशभर सङ्क्रमितको संख्या २०९९ पुग्यो

२० जेठ,   खबरमञ्च,   at 4:26 PM

By   /  June 2, 2020  /  Comments Off on थप २८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, देशभर सङ्क्रमितको संख्या २०९९ पुग्यो

    Print       Email

विर्तामोड । थप २८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। जस्मा २७० जना पुरुष र १८ जना महिला रहेका छन्। यो संख्या अहिलेसम्मकै उच्च हो।

देशभर कोरोना भाइरस सङ्क्रमितको संख्या २०९९  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विगत २४ घन्टामा ४५ जना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाकाे भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी १८६ जना नेकपा प्रवेश

Read More →