Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप २५९ जनामा कोरोना भाइरसको सङ्क्रमण, सङ्क्रमितको संख्या २१ हजार नाघ्यो

२० साउन,   खबरमञ्च,   at 4:23 PM

By   /  August 4, 2020  /  Comments Off on थप २५९ जनामा कोरोना भाइरसको सङ्क्रमण, सङ्क्रमितको संख्या २१ हजार नाघ्यो

    Print       Email

विर्तामोड । नेपालमा थप जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको २४ घन्टामा थपिएका सङ्क्रमितको संख्यासंगै नेपालमा जम्मा सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको हो।

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५७ पुगेको छ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १५ हजार २६ पुगेको छ। पछिल्लो २४ घन्टामा ६५ जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापामा ४ जनामा कोरोना संक्रमण, ७८ बर्षिय बृद्धमा दिउँसो कोरोना पुष्टि, बिहानै मृत्यु

Read More →