Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

थप २५० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४६१४

२९ जेठ,    at 4:58 PM

By   /  June 11, 2020  /  Comments Off on थप २५० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४६१४

    Print       Email

 

काठमाडौं । नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

यो सँगै नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पर्सामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

Read More →