Loading...
You are here:  Home  >  समाज  >  Current Article

थप २२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १७९८ पुग्यो

१९ जेठ,   खबरमञ्च डेस्क,   at 4:23 PM

By   /  June 1, 2020  /  Comments Off on थप २२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १७९८ पुग्यो

    Print       Email

विर्तामोड । सोमबार थप २२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो संख्या अहिलेसम्मकै उच्च हो।

यसैगरि देशभर सङ्क्रमितको संख्या १७९८ पुगेको छ।

झापा बाह्रदशी गाउँपालिका दुईजना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बाह्रबिसे उडेका सभामुख सापकोटा धुलिखेलको आकाशबाटै फर्किए

Read More →