Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १९ हजार ७७१

१६ साउन,   खबरमञ्च,   at 4:30 PM

By   /  July 31, 2020  /  Comments Off on थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या १९ हजार ७७१

    Print       Email

विर्तामोड । नेपालमा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गएको २४ घन्टामा सङ्क्रमण पुष्टि भएकाहरूसंगै नेपालमा जम्मा सङ्क्रमितको संख्या १९ हजार ७७१ पुगेको छ।

शुक्रबार थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

योसहित नेपालमा हालसम्म १४ हजार ३ सय ९९ जना उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाको मेचीनगरमा चिकित्सकसहित ४ जना समुदायका मानिसमा कोरोना भाइरसको सङ्क्रमण

Read More →