Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

२३ असार,   खबरमञ्च,   at 4:23 PM

By   /  July 7, 2020  /  Comments Off on थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

    Print       Email

विर्तामोड । नेपालमा थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार जम्मा सङ्क्रमितको संख्या १६१६८ पुगेको हो।

पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काेराेना जाेखिम बढ्दाे, अब राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Read More →