Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

थप १४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२९ असार,   खबरमञ्च,   at 4:26 PM

By   /  July 13, 2020  /  Comments Off on थप १४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । नेपालमा थप १४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जम्मा सङ्क्रमितको संख्या १६ हजार ९४५ पुगेको जानकारी दिए।

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३८ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या दश हजार २९४ पुगेको छ । पछिल्लो २४ घन्टामा १७०५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कोरोना भाइरसको सङ्क्रमण बढेपछि अप्नाउनुपर्ने रणनीतिका बारेको छलफल बालुवाटारमा शुरु

Read More →