Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

त्रिभुवन विश्वविद्यालयले भोलि ४७औँ दीक्षान्त समारोह मनाउने

४ पुस,   खबरमञ्च,   at 1:55 PM

By   /  December 19, 2021  /  Comments Off on त्रिभुवन विश्वविद्यालयले भोलि ४७औँ दीक्षान्त समारोह मनाउने

    Print       Email

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।

प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ । 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दमक बहुमुखी क्याम्पसका विद्यार्थी किन आन्दोलित भए ?

Read More →