Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाँस्कोटाको कार्यकक्षमा तोडफोड

१३ पुस,   खबरमञ्च,   at 4:49 PM

By   /  December 29, 2019  /  Comments Off on त्रिभुवन विश्वविद्यालयका उपकुलपति बाँस्कोटाको कार्यकक्षमा तोडफोड

    Print       Email

काठमाडौँ । केही विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् ।

आइतबार दिउँसो केही विद्यार्थीले उपकुलपतिलाई भेट गर्ने भन्दै कार्यकक्षमा छिरेर उनको कार्यकक्षमा रहेको कुर्सी र टेबल तोडफोड गरेका हुन् ।

टेबलमा रहेका कागजात छरपस्ट भएको र सिसाको कप फुटेको छ। उपकुलपतिले आफूखुसी विभिन्न विभाग र क्याम्पसमा तीन महिने नियुक्ति गरेको विषयमा ती विद्यार्थीले असन्तुष्टि जनाएको बुझिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

तलब निकासाको माग गर्दै निजी विद्यालयका शिक्षकहरूले सडक तताए

Read More →