Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन

१७ असोज,   खबरमञ्च,   at 3:46 PM

By   /  October 4, 2019  /  Comments Off on त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन

    Print       Email

विर्तामोड । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन गरिएको छ ।नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको बुझिएको छ ।

सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाकाे भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी १८६ जना नेकपा प्रवेश

Read More →