Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

तेस्रो सताक्षी गोल्डकपको उपाधि मछिन्द्रलाई, थ्रीस्टार १-०ले पराजित

११ फागुन,   खबरमञ्च डेस्क,   at 4:55 PM

By   /  February 23, 2020  /  Comments Off on तेस्रो सताक्षी गोल्डकपको उपाधि मछिन्द्रलाई, थ्रीस्टार १-०ले पराजित

    Print       Email

 

विर्तामोड । झापामा जारी तेस्रो सताक्षी गोल्डकपको उपाधि मछिन्द्र फुटबल क्लबले उचालेको छ ।

झिलझिले खेल मैदानमा आज भएको फाइनल खेलमा थ्री स्टारलाई १-० ले हराउँदै उपाधि उचालेको हो ।

यो संगै मछिन्द्रले ९ दिनको अन्तरमा दोस्रो उपाधि उचालेको हो । यसअघि फागुन ३ गते भएको सहिद स्मारक ए डिभिजन लीगको फाइन पनि मछिन्द्रलेनै उपाधि जितेको थियो ।

उपाधि जितेसँगै मछिन्द्रले ६ लाख पाएको छ भने उपविजेता थ्री स्टारले ३ लाखमै चित्त बुझाउनु परेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन

Read More →