Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

तरकारी उत्पादनको ‘हब’ झापाको शान्तिनगरका बारीमै कुहिए तरकारी (तस्वीरहरु)

१७ बैशाख,   खबरमञ्च,   at 8:06 PM

By   /  April 29, 2020  /  Comments Off on तरकारी उत्पादनको ‘हब’ झापाको शान्तिनगरका बारीमै कुहिए तरकारी (तस्वीरहरु)

    Print       Email

विर्तामोड । झापाको शान्तिनगर तरकारी उत्पादनका लागि प्रख्यात मानिन्छ। उत्पादन मनग्गे भए पनि उत्पादित तरकारीले बजार नपाउँदा तरकारी बाली बारीमै कुहिन थालेको छ।

सरकारले कृषि उत्पादन गर्नका लागि देशमा जारी लकडाउनले नछुने भन्दै आए पनि उत्पादित बस्तुले बजार नपाउँदा किसानको हालत दिन दिनै बिग्रिँदै गइरहेको छ।

यो बेला गोलभेंडाको सिजन हो। तर त्यही गोलभेंडा किसानका खेतमा कुहिएका छन्। छर-छिमेकीलाई बाँढेर नसकेका उनीहरुले गाईलाई समेत खुवाएका छन्। त्यतिले पनि नभएर खेतमै कुहिन दिन थालेका छन्।

झापाको शान्तिनगरको तरकारी बाली अवस्था हेर्नुहोस् तस्वीरमाः

 

 

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नगरप्रमुख पकेट ग्रामीण बाख्रा साटासाट कार्यक्रममा बितरित समूहद्वारा अर्को समूहलाई बाख्रा फिर्ता

Read More →