Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

तत्काल माओवादीमा फर्कने सम्भावना छैनः टाेफबहादुर रायमाझी

२३ फागुन,   खबरमञ्च,   at 11:04 PM

By   /  March 7, 2021  /  Comments Off on तत्काल माओवादीमा फर्कने सम्भावना छैनः टाेफबहादुर रायमाझी

    Print       Email

उर्जामन्त्री टाेपबहादुर रायमाझीले नेकपा नामको विवादलाई लिएर सर्वाेच्च अदालत गरेकाे फैसलालाई सम्मान गर्ने बताएका छन् ।

आइतबार संसद भविन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले  अदालतको फैसलाप्रति सम्मान रहेकाे बताए । तर उतत्काल सरकार छाडेर माओवादीमा जाने अवस्था भने नरहेको उनको भनाइ छ  ।

‘अदालतको फैसलाको सम्मान गर्छौं, यसलाई कसरी लिने भन्ने कुरा हुँदैन । तर अहिले तत्काल सरकारबाट फर्किने सम्भावना छैन, ‘ मन्त्री रायमाझीले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बालुवाटारमा केपी ओली र बामदेवकाे ‘डिनर वार्ता’

Read More →