Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

डिजेल र पेट्रोलमा दुई/दुई रुपैयाँ मूल्य बढ्यो

१७ साउन,   खबरमञ्च,   at 8:23 PM

By   /  August 1, 2020  /  Comments Off on डिजेल र पेट्रोलमा दुई/दुई रुपैयाँ मूल्य बढ्यो

    Print       Email

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ।

निगमले पेट्रोल र डिजेलमा २–२ रुपैयाँले बढाएको हो।

शनिबार रातिदेखि लागु हुने गरी मूल्य वृद्धि भएको हो।

हाल कच्चा तेलको मूल्य, डलरको विनियम दर तथा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त गरिद मूल्यमा समेत वृद्धि भएकाले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुनको मुल्यले नेपालमा बनायो कीर्तिमान, तोलाको एक लाख एक हजार भन्दा धेरै

Read More →