Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

डा. केसीसंग सरकारले शुरु गर्यो वार्ता

२२ असोज,   खबरमञ्च,   at 11:19 AM

By   /  October 8, 2020  /  Comments Off on डा. केसीसंग सरकारले शुरु गर्यो वार्ता

    Print       Email

काठमाडौं । सरकारले डा. गोविन्द केसी पक्षसँग वार्ता सुरु गरेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको हो।

डा. केसीको वार्ता टोलीमा डा. जीवन क्षेत्री, डा. अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सहभागी छन्।

सरकारी टोलीमा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहेका छन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु

Read More →