Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

२६ पुस,   खबरमञ्च,   at 3:02 PM

By   /  January 11, 2020  /  Comments Off on डायलासिसका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

    Print       Email

काठमाडौं । विगत लामो समयदेखि नियमित डायलासिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार पुनः अस्पताल भर्ना भएका छन्।

उनलाई शनिवार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएको हो।

उनलाई नियमित डायलासिसका लागि अस्पताल भर्ना गरिएको बताइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले नयाँ योजना दिन सकेनः कांग्रेस महामन्त्री कोइराला

Read More →