Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

टर्कीमा १०४ सैनिक मारिए

साउन १,   एजेन्सी,   at 3:41 PM

By   /  July 16, 2016  /  Comments Off on टर्कीमा १०४ सैनिक मारिए

    Print       Email

टर्कीमा सैनिक कुमा संलग्न १ सय ४ जना सैनिक मारिएका छन् । समाचार संस्था एएफपीका अनुसार कुमा संलग्न १ सय ४ सैनिक मारिएका र १५ सय ६३ जना पक्राउ परेका हुन् ।
शुक्रबार बेलुका सेनाले कु गरेपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको छ । पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन् । 
– एजेन्सीको सहयोगमा 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →