Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापा ४ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका साँवा विजयी

८ मंसिर,   खबरमञ्च,   at 1:35 PM

By   /  November 24, 2022  /  Comments Off on झापा ४ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका साँवा विजयी

    Print       Email

झापा । झापाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा निर्वाचित भएका छन् ।

एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस झापाका सभापति समेत रहेका देउमान थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

एमालेका साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।

यसैगरी घण्टी चुनाव चिन्ह भएका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →