Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापा ३ मा राजेन्द्र लिङ्देनको जित सुनिश्चित

2022/11/24,    at 3:29 PM

By   /  November 24, 2022  /  Comments Off on झापा ३ मा राजेन्द्र लिङ्देनको जित सुनिश्चित

    Print       Email

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेन विजयी हुने भएका छन्।

मतगणना सकिनै लाग्दा लिङ्देनले गणना हुन बाँकी मत र सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाबीचको मतअन्तर धेरै छ।

अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी रहेको छ।

उक्त क्षेत्रमा लिङदेनलाई एमालेले सहयोग गरेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दार्चुला प्रकरणमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

Read More →