Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापा ३: कृष्ण सिटौलालाई हराउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन दोस्रो पटक निर्वाचित

८ मंसिर,   खबरमञ्च,   at 4:05 PM

By   /  November 24, 2022  /  Comments Off on झापा ३: कृष्ण सिटौलालाई हराउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन दोस्रो पटक निर्वाचित

    Print       Email

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन विजयी भएका छन्।

भर्खरै सार्वजनिक मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।

लिङदेले ४० हजार ६४८ मत प्राप्त गरेका छन्। सिटौलाले ३७ हजार ३७२ मत पाए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रवीन्द्र मिश्रले आयोगमा बुझाए २४ लाख ४९ हजार ६०७ रूपैयाँ बराबरको निर्वाचन खर्च विवरण

Read More →