Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापा हल्दीबारीका दुई महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

१४ असार,   खबरमञ्च,   at 4:37 PM

By   /  June 28, 2020  /  Comments Off on झापा हल्दीबारीका दुई महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । झापाको हल्दीबारी गाउँपालिकाका दुई जना महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भारतको मुम्बईबाट आएकी एकजना र कुवेत आएकी अर्की महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

उनी स्थानीय तहको क्वारेन्टिनमा रहेका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

थप २०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, सङ्क्रमित १६१६८ पुगे

Read More →