Loading...
You are here:  Home  >  शिक्षा  >  Current Article

झापा हल्दिबारीका विद्यालय अनिश्चितकालका लागि बन्द

१५ असार,   खबरमञ्च,   at 7:16 AM

By   /  June 29, 2022  /  Comments Off on झापा हल्दिबारीका विद्यालय अनिश्चितकालका लागि बन्द

    Print       Email

झापा । झापाको हल्दिबारी गाउँपालिकाले गाउँपालिका क्षेत्रका विद्यालय गर्ने निर्णय गरेको छ।

अविरल बर्षाका कारण विद्यालय सञ्चालन असहज भएकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरिएको हो ।

गाउँपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै अविरल वर्षाका कारण गाउँपालिकाभित्रका अधिकांश पुल-पुलेसा तथा बाटोघाटो डुबानमा परी आवतजावत गर्न असहज भएकोले पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय अर्को सूचना जारी नभएसम्म बन्द राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

१२ बर्षपछि झापा बिर्तामोडको इन्जिनियरिङ कलेजलाई सम्बन्धन, यसै बर्षदेखि पढाइ हुने

Read More →