Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापा विर्तामोडको क्वारेन्टिन सुरक्षामा खटिएकी महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण

१७ साउन,   खबरमञ्च,   at 4:41 PM

By   /  August 1, 2020  /  Comments Off on झापा विर्तामोडको क्वारेन्टिन सुरक्षामा खटिएकी महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण

    Print       Email

विर्तामोड । झापा विर्तामोडमा क्वारेन्टिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टिन सुरक्षाका खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।

विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ।

शनिबार इलामका १७ जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मेची अस्पताल भद्रपुरमा ज्यान गुमाएका सुनारको पिसिआर रिपोर्ट नेगेटिभ

Read More →