Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापा पुगेर ओलीले भने: कसैको पनि एकल सरकार नबन्ने भयो

८ मंसिर,   खबरमञ्च,   at 3:49 PM

By   /  November 24, 2022  /  Comments Off on झापा पुगेर ओलीले भने: कसैको पनि एकल सरकार नबन्ने भयो

    Print       Email

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मतपरिणामले अब फोहोरी खेल सुरु हुने बताएका छन्।

झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका अध्यक्ष ओलीले प्रमाणपत्र ग्राहण गर्दै निर्वाचनको मत परिणामले कसैको एकल सरकार नबन्ने बताए।

उनले मिलीजुली सरकार बनाउनुको विकल्प नरहेको भन्दै अब फोहोरी खेलसमेत सुरु हुने बताए।

‘निर्वाचनको परिणामले कुनै पार्टीको बहुमत सरकार बन्दैन। मिलीजुली सरकार बन्छ। मिलीजुली सरकार बनाउँदा सुरुबाटै योग्य मान्छे दिनसक्ने स्थीति हुँदैन। बहुमत पुर्‍याउनका लागि अब फोहोरी खेल सुरु हुन्छ,’ उनले भने।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रवीन्द्र मिश्रले आयोगमा बुझाए २४ लाख ४९ हजार ६०७ रूपैयाँ बराबरको निर्वाचन खर्च विवरण

Read More →