Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापा गौरीगञ्जका ४ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि

१८ जेठ,   खबरमञ्च,   at 4:34 PM

By   /  May 31, 2020  /  Comments Off on झापा गौरीगञ्जका ४ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । झापा गौरीगञ्जका ४ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

बिराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

उनीहरुलाइ जेठ १२ गते फतेहपुर नाकाबाट उद्दार गरि गौरीगञ्ज ६ स्थित क्वारेन्टाइनमा राखिएको थियो ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापाकाे भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी १८६ जना नेकपा प्रवेश

Read More →