Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापा गौरीगञ्जका ३ र दमक १ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

२९ असार,   खबरमञ्च,   at 5:03 PM

By   /  July 13, 2020  /  Comments Off on झापा गौरीगञ्जका ३ र दमक १ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

    Print       Email

विर्तामोड । सोमबार झापा गौरीगाउँपालिकाका तीन जना र दमक नगरपालिकाका एक जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

उनीहरू भारत तथा अन्य मुलुकबाट आएर क्वारेन्टिनमा रहेका थिए।

झापामा कुल संक्रमितको संख्या ३०५ पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अख्तियारका १४ प्रहरीसहित १५ जनामा काेराेना संक्रमण

Read More →