Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

झापामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, दमकमा मात्रै ८८ जना थपिए (सूचिसहित)

३० बैशाख,   खबरमञ्च,   at 7:07 PM

By   /  May 13, 2021  /  Comments Off on झापामा २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, दमकमा मात्रै ८८ जना थपिए (सूचिसहित)

    Print       Email

झापा । झापामा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ९९ महिला र १ सय ३३ पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु दमकमा ८८ जना, बिर्तामोडमा ४८ जना, गैरादहमा ७ जना, मेचीनगरमा २४ जना, भद्रपुरमा ७ जना, कनकाईमा १४ जना, अर्जुनधारामा १० जना, बुद्धशान्तिमा ८ जना, गौरीगन्जमा र कचनकबलमा १÷१ जना, कमलमा ९ जना, शिवसतासीमा ११ जना, बाह्रदशीमा ४ जना र ठेगना नखुलेको अन्य जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै झापामा आजसम्म कुल संक्रमितको संख्या ७२२० पुगेको छ ।
त्यस्तै आज मात्रै ५ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दमकमा मात्र थपिए ६२ जना संक्रमित, अन्य पालिकामा कति ? (सूचिसहित)

Read More →