Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, एकै रात दुई जनाको मृत्यु

१ कात्तिक,   खबरमञ्च,   at 7:31 AM

By   /  October 17, 2020  /  Comments Off on झापामा ह्वात्तै बढ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या, एकै रात दुई जनाको मृत्यु

    Print       Email

विर्तामोड । झापामा केही दिन यता कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ।

कोरोना संक्रमणबाट एकैरात झापाका दुईजना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन्। मृतक दुवै पुरुष हुन्। मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ५८ वर्षिय पुरुष रहेका छन्।

शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ।

क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो। गएराति उनको मृत्यु भएको परिवारले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सेनाध्यक्षकाे नेपाल भ्रमणको मिति तय, सीमा रक्षा र सुरक्षा मुख्य एजेण्डा

Read More →