Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

झापामा हाल २ सय ६६ जना कोरोना संक्रमितहरुको अस्पतालमै राखेर उपचार हुँदै (सूचिसहित)

३० बैशाख,   खबरमञ्च,   at 6:45 PM

By   /  May 13, 2021  /  Comments Off on झापामा हाल २ सय ६६ जना कोरोना संक्रमितहरुको अस्पतालमै राखेर उपचार हुँदै (सूचिसहित)

    Print       Email

झापा । झापामा हाल सरकारी तथा निजी अस्पतालमा गरी २ सय ६६ जना कोरोना संक्रमितहरुको अस्पतालमै राखेर उपचार भइरहेको छ ।

मेची अस्पताल भद्रपुरमा ६५ जना, विएण्डसी अस्पताल बिर्तामोडमा, ८४ जना, बिर्तासिटि अस्पताल बिर्तामोडमा ४५ जना, आम्दा अस्पताल दमकमा १७ जना, लाइफलाइन अस्पताल दमकमा १६ जना, एडभान्स अस्पताल दमकमा २२ जना, दमक कोभिड अस्पताल दमकमा १७ जना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जटिल अवस्थाका बिरामीहरुलाई मात्र अस्पतालमै राखेर उपचार गरिदै आएको छ ।

स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको सहकार्यमा सामान्य रुघा खोकी तथा ज्वरो आएका बिरामीलाइै भने होम आएसोलेसनमै राखेर स्वास्थ्य सेवा प्रदान गर्दै अएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दमकमा मात्र थपिए ६२ जना संक्रमित, अन्य पालिकामा कति ? (सूचिसहित)

Read More →