Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

झापामा राप्रपाको पहिलो जित, हल्दिवारीको अध्यक्षमा लिङ्देन, उपाध्यक्षमा मैनाली विजयी

३ जेठ,   खबरमञ्च,   at 1:14 AM

By   /  May 18, 2022  /  Comments Off on झापामा राप्रपाको पहिलो जित, हल्दिवारीको अध्यक्षमा लिङ्देन, उपाध्यक्षमा मैनाली विजयी

    Print       Email

झापाको हल्दिवारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देन निर्वाचित भएका छन्।

लिङ्देन दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन्।

उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवि मैनाली विजयी भएकी छन्।

लिङ्देनले ५८५६ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका डम्बर गिरीले ४२०५ मत मात्र पाए ।

यस्तै उपाध्यक्षमा निर्वाचित मैनालीले ४४१९ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी एमालेकी शान्तिदेवी गौतमले ३६९७ मत पाइन् । हल्दिवारी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको चुनावी क्षेत्र पनि हो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कांग्रेसले असार २७ गतेका लागि बोलायो केन्द्रीय समिति बैठक

Read More →