Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बियो, केही खुकुलो (निर्णयसहित)

३० जेठ,   खबरमञ्च,   at 5:29 PM

By   /  June 13, 2021  /  Comments Off on झापामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बियो, केही खुकुलो (निर्णयसहित)

    Print       Email

बिर्तामोड । झापामा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ। तर, निषेधाज्ञा केही खुकुलो बनाइएको छ।

डिसिसिएमसीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो।

खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक तथा हार्डवेयर पसल प्रत्येक दिन बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न बैठकले अनुमति दिएको छ।

त्यस्तै मोटर वर्कसप बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। तर स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ।

निर्णयहरूः

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बिर्तामोड खोप काण्डः दोषीमाथि कडा कारबाही गर्न राजनीतिक दलको माग (विज्ञप्तिसहित)

Read More →