Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

झापामा थप १६ जनामा काेराेना संक्रमण पुष्टि, कहाँ कति ?

८ कार्तिक,   खबरमञ्च,   at 11:00 PM

By   /  October 24, 2020  /  Comments Off on झापामा थप १६ जनामा काेराेना संक्रमण पुष्टि, कहाँ कति ?

    Print       Email

विर्तामाेड । झापामा थप १६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार पछिल्लाे २४ घण्टामा झापामा ३ महिला र १३ पुरुष गरि १६ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका १७ मध्ये १ जना कैदी पनि छन् । सबैभन्दा धेरै विर्तामाेड नगरपालिकामा ९ जना संक्रमित थपिएका छन् भने अर्जनधारा, शिवसताक्षी र बाह्रदशीमा एक एकजना थपिएका छन् ।

यस्तै भद्रपुरमा २ र मेचीनगरमा पनि २ जनामा संक्रमण देखिएकाे छ।

याे संगै झापामा कूल संक्रमितकाे संख्या १७३० भएकाे छ ।तर याे मध्ये १ हजार ९० जना काेराेना मुक्त भइसकेका छन् ।

देशभर भने पछिल्लाे २४ घण्टामा २हजार २ सय २५ जना संक्रमीत थपिएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

आज देशभर कहाँ कति थपिए काेराेना संक्रमित ?

Read More →