Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा थप दुईजना काेराेना संक्रमितकाे मृत्यु

९ कार्तिक,   खबरमञ्च,   at 8:44 AM

By   /  October 25, 2020  /  Comments Off on झापामा थप दुईजना काेराेना संक्रमितकाे मृत्यु

    Print       Email

विर्तामाेड । काेराेना भाइरस संकमणबाट झापामा थप दुईजनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार शनिबार थप दुईजनाकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा गौरादह र दमकका व्यक्ति रहेका छन् ।

बिराटनगरस्थित कोभिड अस्पतालमा उपचारका क्रममा एकजनाकाे मृत्यु भएको हाे भने अर्का एकजनाकाे दमक अस्पतालमा मृत्यु भएकाे हाे ।

याे सँगै झापामा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २५ पुगेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत, देशव्यापी प्रतिरोध गरिनेछः देउवा

Read More →