Loading...
You are here:  Home  >  सम-सामयिक  >  Current Article

झापामा कोरोना संक्रमितको संख्या उकालो लाग्यो, शुक्रबार ५१ जनामा संक्रमण पुष्टि

३० पुस,   खबरमञ्च,   at 8:04 PM

By   /  January 14, 2022  /  Comments Off on झापामा कोरोना संक्रमितको संख्या उकालो लाग्यो, शुक्रबार ५१ जनामा संक्रमण पुष्टि

    Print       Email

झापा । पछिल्लो समय झापामा कोरोना संक्रमण पुष्टि हुने मानिसहरूको संख्या बढिरहेको छ।

शुक्रबार मात्र ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

शुक्रबार १०३ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो।

बिहीबार झापामा ९४ जनाको पिसिआर परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

शुक्रबारसम्ममा सक्रिय संक्रमितको संख्या १९२ पुगेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालमा खोप अभियानको एक वर्ष: ३ करोड डोज लगाइयो, २४ लाख खोप हरायो

Read More →