Loading...
You are here:  Home  >  समाज  >  Current Article

झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

४ असोज,   खबरमञ्च,   at 7:44 PM

By   /  September 20, 2022  /  Comments Off on झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

    Print       Email

झापा । झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

नगरपालिकाको  वडा नम्बर १० स्थित सैनिक चौकमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित दुधे – माइधर खण्डमा दुर्घटनामा परि तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कार लाचक सप्तरी घर भएका वर्ष ४४ का बलराम यादव र सुनसरी इटहरी घर भएकी ३० वर्षीया गीता चौधरी रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको विएडसी अस्पताल विर्तामोडले जनाएको छ ।

घाइतेहरुको विएण्सी अस्पतालमा उपचार भइरहेको छ । कारमा ६ जना सवार थिए ।

बा १४ च ९१०८ नम्बरको कार अयन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

दसैँ अवधिभर सर्वोच्च अदालत ४ घण्टा खुल्ने

Read More →